Sunday, December 4
Shadow

सन्दिप लामिछाने र बालिका एकैसाथ मिडियामा, दुबैको यस्तो बयान..

नेपाली राष्ट्रिय ।

 

क्रिकेट टिमका निलम्बित कप्तान २२ वर्षीय सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसर्मपण गरे लगत्तै उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन धान सुरु गरिएको छ ।

 

दशैँको भोली पल्ट नै नेपाल झरे लगत्तै उनलाई गौशाला प्रहरी वृत्त पुर्याएर हाजिरी गराएपश्चात सन्दीपलाई सिना मंगलस्थित केएमसी अस्पता लमा लगेर स्वास्थ्य परीक्षण गरियो भने सन्दी प्पलाई भेट्न उनका बाबु र आमा काठ माडौँ आउन सकेनन् ।

 

सन्दीपको घटना सार्वजनिक भएसँगै बुवाआ मामा मानसिक प्रभाव परेको छ । उनीहरु दुवै अस्वस्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेका छन् ।

 

सन्दीपलाई १ पोको गाँजा सहित पक्राउ परेका का ठमाडौंका विमल देउलादेखि पैसा लुटेको आरोपमा पक्राउ गरिएका सर्लाहीका संजय थापासहितका थुनुवा सँगै एकै स्थानमा राखि एको छ ।

 

हिरासतमा सन्दीपलाई उनका दाजु र वकिलले भेटेका छन् ।चितवन बाट आएका दाजुले सन्दीपको लगेज वृत्तबाट बुझेर लगेका थिए ।दाजु भारतमा ब्यबसाय गर्छन् भने सन्दीपका दुई दिदीहरु छन् । दुवैजना विवाहित हुन् । अहिले सन्दीपका बाबु आमा दिदीकै घरमा बस्दै आएको बताइएको छ ।