Sunday, December 4
Shadow

फेरियो भा;इरल ठेलावालीको जिन्दगी….रुँ;;दै रुँ;;दै बालेनलाई दीइन यसरि धन्यबाद : हेर्नुहोस पुरा भिडियो

काठमाण्डौ ।

 

महानगरले भाईरल ठेलावाली शर्मिलाको ठेला उठाए पछिको त्यो भावुक दृश्यले सबैको मन रुवायॊ र त्यहि पिडा देखेर धेरै नेपालीले उक्त ठेलावाली शर्मिलालाई धेरै सहयोग गरे,र उनको अहिले पुरै जिन्दगि फेरिएको छ,।

 

आफूमाथि अत्याचार भयो भन्दै मेयर बालेन र नगरपालिकालाई गालि गरिरहेकी शर्मिला अहिले भने अहिले रुँ;दै बलेनलाई धन्यबाद दिईरहेकी छन् ।फेरियो भा;इरल ठेलावालीको जिन्दगी….रुँ;;दै रुँ;;दै बालेनलाई दीइन ।

 

यसरि धन्यबाद : हेर्नुहोस पुरा भिडियो रातारात फे;रियो भा;इरल ठेलावालीको जिन्दगी: बनिन लखपति –बैंकमा खोलियो खाता, रु;दै बालेनलाई दिए धन्यवाद..,यूएन पार्कको पुलबाट दक्षिण लागेपछि बागमती किनाराको सुकुम्वासी बस्तीमा पुराना खिया लागेको टिन ।

 

र पम्पलेटले छाएको, बासले बारेको एउटा झुपडी छ । सोही झुपडी मा आफ्नो दुई वर्ष एक महिनाको नानी र श्रीमानसँग बस्दै आएकी छिन् शर्मिला तामाङ । यी तिनै शर्मिला तामाङ हुन्, जसको एउटा भिडिओ अहिले ।

 

सामाजिक सञ्जालमा भाइरल भइरहेको छ  टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिलाको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ ।