Thursday, December 8
Shadow

हेलिकप्टर बिक्रिमा मूल्य सहित पूरा जान्कारी हेर्नुहोस 👇 ( मुल्य कति )

आज हामिले लिएर आएका छौ ।

 

एक हेलिकप्टर बिक्रीमा भनेर फेसबुक गुरुप मा पोस्ट भएको छ । के हो त खास कुरा के भिसा आएरै हेलिकप्टर बेच्न खोजिएको हो त ? हेलिकप्टरको मूल्य पनि तेहि फेसबुक गुरुप मा लेखिएको छ । तपाईं हरु त्यो हेलिकप्टर को सम्पुर्ण जान्कारी हेर्न ।

 

यो तल दिइएको समाचार भन्दा अन्त्यमा गएर सबै जान्कारी हेर्नुहोला ।थप अर्को समाचार । कालीकोट ।पहिरोका कारण बन्द भएकाे कर्णाली राजमार्गकाे सुर्खेत–जुम्ला सडक खण्ड तिहारअघि नै खुलाउने गरी काम भइरहेकाे कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभएकाे छ ।

 

गएकाे असोज १९ गतेदेखि २५ गतेसम्म भएकाे अविरल वर्षाका कारण कालीकाेट खण्डमा सबैभन्दा धेरै ९७ ठाउँमा पहिरो गएको थियो ।अहिले सुर्खेतदेखि कालीकोटको सेरावाडासम्म सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुखका कार्यालय प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।

 

यसैबीच हिजाे मङ्गलवार कालीकोटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र पत्रकारसहित राजमार्ग अनुगमका लागि तिलागुफा पुगेको टोलीले राजमार्गको तिलागुफा सडक खण्ड खुलाउन भने निकै सकस हुने बताएको छ ।त्यस क्षेत्रमा कडा चट्टानी भिर फोरेर राजर्माग सञ्चालन गर्नुपर्ने भएको छ ।

 

सेराबाडादेखि नाग्मसम्मको झन्डै २६ किलोमिटर सडकको धेरै ठाउँमा अवरोध छ । कर्णाली राजमार्गको तिलागुफा नगरपालिका क्षेत्रभित्र पर्ने सडक कतै नदीले बगाएको, कतै ठूलो पहिरो आएको त कतै सडकको अस्तित्व ।

 

 

नै मेटाएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताउनुभयो । यस्तै कर्णाली राजमार्गको कालेखोलाबाट छुट्टिएर गएको कर्णाली काेरिडोर पहिरोका कारण बन्द छ ।