Friday, June 9
Shadow

यदि देश बिकास गर्नु छ भने मंसिर ४ गते अशल मान्छे चुनौं, पैसा, रक्सी र मासुको पछि नलागौं: बालेन शाह

काठमाडौं ।

 

प्रचण्ड र गौतम बीचको भेटमा समाजवादी केन्द्रको एकता संयोजन समिति बनाउने विषयमा छलफल भएको बताइएको छ ।माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एकता राष्ट्रिय अभियान र डा. बाबुराम भट्टराईको टीमलाई ।

 

मिलाएर समाजवादी केन्द्र बनाउनेबारे नेताहरू जोडतोडले जुटेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****छलफल सकेर बाहिरिने क्रममा गौतमले आफू हरूको नेता प्रचण्ड भएको भन्दै बाँकी कुरा उनैलाई सोध्न पत्रकार लाई भनेका छन् ।

 

समाजवादी केन्द्रको एकता संयोजन समितिको संयोजक पनि प्रचण्डलाई नै बनाउन लागेको संकेत गौतमले गरेका छन् ।मंसिर ४ गते अशल मान्छे चुनौं, पैसा, रक्सी र मासुको पछि नलागौं: बालेन शाह (भिडियो) भिडियो समाचारको अन्त्यमा छ,।

 

हेर्नुहोस।साथमा यो पनि: पुकार बमलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरणकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमडौं क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ।

 

उनले नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्नेक्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिले पुकार बम नाम अंकित टिसर्ट लगाएको सामाजिक सञ्जालमार्फत आयोगमा उजुरी परको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।