बालुवाटार बेच्ने भन्दै ।
बिष्णु पौडेलाई लखेटे आफ्नै क्षेत्रका जनताले, बर्डी गार्डकै भागाभाग***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****काठमाडौं ।
जिल्लाको एक कार्यक्रममा जाँदा अर्थमन्त्री विष्णु पौडेल लखेटि एपछि प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई केन्द्रमा तानिएको छ ।२०७७ भदौमा रुपन्देहीको प्रजिअ पुगेका पिताम्बर घिमिरेलाई केन्द्रमा तानिएको हो ।
घिमिरे सँगै रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेल, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ । एसपी पोखरेललाई ६ महिना नपुग्दै रुपन्दैही प्रमुखबाट हटाइएको हो ।
गत फागुन २१ गते बुटवलको रानीगन्ज बनाउन लागिएको मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमा पौडेल र उद्योग मन्त्री लेखराज भट्ट लखेटिएका थिए ।
आफ्ना घर तथा जग्गा भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोधमा उत्रिएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****