बुधबार , जेठ ४, २०७९

बहुबलि कटप्पा निधन दया हुनेले Rip लेख्नुहोस

माघ ३, २०७८ सोमबार 301

कटप्पा कोरनासे के मृत्यु होगएहे भन्ने खबर झुट हो गटप्पा लाई कोरना सङ्कमन भएको छभारतमा संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ । त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो ।

संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् ।बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ । केही दिन अघि महेश बाबु पछि ‘बाहुबली’ फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि संक्रमित भएका छन् ।

त्यतिमात्र होइन उनको अवस्थामा सुधार नभएपछि सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।रिपोर्टहरुका अनसार केही दिन अघिसम्म फिल्मको सुटिङमा व्यस्त रहेका सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या आएपछि जाँच गरिएको थियो ।

त्यसक्रममा उनलाई पोजेटिभ देखिएको थियो र उनी घरमै आइ सोलेट भएका थिए ।तर स्वास्थ्य विग्रदै गएपछि उनलाई चेन्नाइको एक अस्पतालमा भर्ना गरिएको छ । तर उनको अवस्थाबारे अस्प तालले औपचारिक रुपमा कुनै जानकारी नदिएको समाचारहरुमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्