Sunday, December 4
Shadow

पहिलोपटक अस्ट्रेलिया पुगेकी रचनाले भनिन्: “जति विकास भएपनि मेरो जन्म-भूमि भन्दा राम्रो छैन”

चर्चित नेपाली ।

 

कलाकार’हरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ ।अस्ट्रे’लियाका सात सहरमा आयोजना हुने कार्य’क्रममा लोक’दोहोरी गायक पशु’पति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम ।

 

र दीपक आचार्य ‘काकु’को प्रस्तुती जारी छ ।केबीसी अस्ट्रे’  लियाको आयो’जनामा शुक्रबार पर्थ’बाट सुरु भएको टुर आइत’बार लन्च’चेस्टनमा भएको छ ।आज गायि’का रचना रिमाल तास्मा’ नियामा पुगेकी छिन् । रचनाले त्यहाँ गएर १८ मिनेट ८ सेकेण्ड लाईभ बोलेकी छिन् ।

 

उनले लाई’भमा चुईगम चपाई रहेकी हुन्छिन् ।उनको साथमा आयो’गक चिरञ्जिवी देवकोटा’पनि देखिन्छन् । लाईभमा उन’लाई मेकअप नगरेको, काली देखिएको कमेण्ट आइरहेको थियो । उनले आफू मेक’अप नगर्ने काहिले’काही मात्र कार्य’क्रममा गर्ने गरेको बताइन् ।

 

लाईभ’मानै नेपाल भन्दा राम्रो त छैन है अस्ट्रेलि’या भनेर कमेण्ट गरियो । उनले आफ्नो देशजस्तो कुनैपनि देश नहुँने बताइन् ।रचना’को अस्ट्रेलिया भ्रमण यो पहिलो पटक हो । आज उनी होबाट जाने बताएकी छिन् ।

 

उनले बेला’बेला गीत गाएकी थिइन् । चुइगम चपाई’रहेकी उनले त्यहाँ थुक्न नपाउने बताइन् ।अब ब्रिसबेनमा ३० जुलाई अर्थात् शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टरको ।

 

सहयो’गार्थ हुन लागेको कार्य’क्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधु’निक आवाज समेत गुञ्जिने आयोजक केबीसी अस्ट्रेलियाले जनाएको छ ।