Tuesday, November 29
Shadow

बालेन, आज त आफ्नै घरमा चलाए डोजर….हेर्नुहोस यो भिडियो

सडकलाई छाड्नुपर्ने ।

 

जग्गा नछाडी मापदण्,डविपरीत भवन निर्माणकाठमाडौं महानगर  पालिकाले पछिल्लो समय मापदण्ड,विपरीतका संरचना खोजी–खोजी भत्काइरहेको छ । भवन निर्माण गर्दा सडक र फुटपाथ ओगटेका संरचनामाथि ।

 

निरन्तर डोजर चलिरहेको छ ।दुर्भाग्य ! अरूमाथि कारबाही गर्ने जिम्मेवार निकाय महानगरले नै आफ्नै भ,वन निर्माणमा भने मापदण्ड लत्याएको छ । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा सूचना केन्द्र स्थापना गर्ने गरी महानगरले बनाएको तीनतले भवन मापदण्डविपरीत रहेको पाइएको हो ।

 

मंसिर ०७७ देखि उपभोक्ता समितिमार्फत ‘सहरी सूचना केन्द्र भवन’ निर्माण सुरु गरिएको थियो । उक्त भवन निर्माणमा हालसम्म ९० लाख रुपैयाँ खर्च भइसकेको महानगरले जनाएको छ । महानगरले अब उ,क्त भवन भत्काउने तयारी गरेको छ ।

 

भवन भत्काउने भएपछि महानगरको लाखौँ रुपैयाँ बालुवामा पानी हालेसरह हुने भएको छ ।भवन मापदण्डभित्र नरहेकाले मेयरसाब लाई चित्त बुझेको छैन : नवीन मानन्धर, प्रवक्ता कामपाहामी ले अहिले अरूका मापदण्ड,विपरीत बनेका भवन भत्काउँदै हिँडेका छौँ ।

 

तर, महानगर आफैँले बनाएको भवन मापदण्डमा नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन ।भवन बनाउँदा सडकलाई छाड्नुपर्ने भाग नछाडी निर्माण ग,रेकाले उक्त भवन भत्काउनुपर्ने देखिएको हो । महानगरका मेयर बालेन्द्र साह  ।

 

नै उक्त भवन मापदण्डविपरीत रहेको र उपयोगी पनि नदेखिएकाले भत्काउन कस्सिएका छन् । मापदण्ड ख्याल नगरी भवन बनाउँदा लाखौँ रकम व्यर्थै खर्च भएको महानगरका प्रवक्ता नवीन मानन्धरको भनाइ छ ।