Friday, March 31
Shadow

बिगत ५ वर्षदेखी काठमाडौमा डेरा जमाएर बसेका इन्डियनलाई बालेन टिमले हटायो, जस्ले स्थानिय र बटुवासँग पैसा मागेर हैरान पार्थे (भिडियो)

बिगत ५ वर्षदेख।

 

 

 काठमाडौमा डेरा जमाएर बसेका इन्डियनलाई बालेन टिमले हटायो, जस्ले स्थानिय र बटुवासँग पैसा मागेर हैरान पार्थे (भिडियो) भिडियो समाचारको अन्त्यमा छ,। 

 

हेर्नुहोस।यो पनि पढ्नुहोस: अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने
काठमाडौं। अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन्।

 

सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन्।आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए।पहिलेदेखि नै इच्छा थियो।

 

आँखादान गर्ने। समय मिले मिर्गौला र मुटु पनि दान गर्न चाहन्छु। यसका लागि केही अस्पतालसँग सल्लाह भरहेको छ,’ सविनले भने।पछिल्लो समय सविन परोपकारी कार्यमा पनि सक्रिय छन्।

 

 

हालै उनले काठमाडौंका सार्वजनिक शौचालयमा महिला प्रयोगकर्ताको लागि स्यानिटरी प्याडको व्यवस्था गरिदिएका थिए।