Thursday, December 8
Shadow

भर्खरै बालेनले भारतीयहरु बस्ने टहरामा आगो लगाए, भयो भागाभाग, यस्तो छ भीडियो

भिडियो अन्तिम मा राखिएको छ  हेरी दिनु होला

 

 

ज्योती मगरले पनि गर्ने भइन् विवाह, को हुन् हुनेवाला श्रीमान ?कलाकारिता क्षेत्रमा लागेकाहरुको नीजि जीवनबारे धेरैलाई चासो हुने गर्छ । उनीहरुको जीवनशैली र दैनिकीबारे जान्न ईच्छुक नहुने प्राय कमै होलान् ।

 

 

अभिनेता, गायिकालगायत कलाकारहरुको विवाहदेखि बच्चा जन्माउने योजनासम्मका विषयहरु संचारमाध्यममा प्राथमिकताका साथ प्रकाशित र प्रशारित हुने गर्छछन् ।केही दिनअघि मात्रै गायिका मेलिना राईले ईन्गेजमेन्ट तोडेको खबर छ्यापछ्याप्ती भयो । संजिब बराईलीसँग विवाह गर्ने।

 

भनेर इन्गेजमेन्ट गरेको भएपनि अहिले आफूहरुबीचको इन्गेजमेन्ट तोडिएको राईले सामाजिक संजालमार्फत जानकारी गराईन् ।अहिले फेरि अर्को खबर बाहिरिएको छ ।

 

 

बहुमुखी प्रतिभाकी धनी कलाकार ज्योती मगर अब छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् ।