माधव नेपाल फिल्म खेल्ने ।

News

अभिनेता रमित ।

ढुंगानाले बनाउन लागेको फिल्म ‘मुस्कान’ मा माधब नेपालको अभिनय रहने भएको छ। फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वन तथा वातावरणमन्त्री प्रदीप यादवलगायतको समेत अभिनय रहनेछ । ‘मुस्कान’ एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित ।

रहेर बन्न लागेको फिल्म हो । साउन अन्तिमदेखि छायांकन सुरु हुने फिल्ममा मुस्कानको
जीवनमा सहयोग गर्ने नेताहरुको भूमिका उनीहरुद्वारा नै निर्वाह गराउन लागिएको निर्देशक रमितले बताए । तर आफ्नो समय नमिल्ने वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताएका छन्।

तेजाब आक्रमणमापरेकी मुस्कान खातुनको बायोपिक फिल्म ‘मुस्कान’ मा पूर्वप्रधानमन्त्री माधव नेपाल, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्री प्रदीप यादव लगायत खेल्ने भने पनि वन तथा वातावरणमन्त्री यादव भनेकार्यव्यस्तताले नखेल्ने स्पष्ट पारेका छन्। मन्त्री यादवले पछिल्लो।

समय आफ्नो थपिएको जिम्मेवारका कारण मन्त्रालयको कामले नै समय आभाव भएको भन्दै फिल्म छायांकनका लागि समय अभाव भएकोबताएका छन्। ‘यहाँहरूलाई सर्वविधितै छ। देश,जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण ।

एवम् संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यवस्तताका कारण
फिल्मको छायांकनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

Leave a Reply

Your email address will not be published.