Sunday, December 4
Shadow

दक्षिण कोरियामा काम गर्दा गर्दै ढलेका नेपालि युवा सुजनको निधन

कोरिया ।

 

दक्षिण कोरियामा काम गर्दा गर्दै ढलेका नेपालि युवा सुजनको निधन दक्षिण कोरियामा नियमित ड्युटी गरीरहेका एक नेपाली युवकको मृ त्यु भएको छ ।

 

निकै लामो समयदेखि कोरिया बस्दै आएका २८ वर्षीय सुजन घलेको मु टु र टा उ को मा स्वास्थ्य स म स्या देखिएपछि उपचारकै क्रममा ज्या न गु मा ए का हुन् । भोजपुरको साल्पासिलिछो गाउँपालि का वडा नम्बर १ कुलुङ घर भएका घले तीन हप्ताअघि काम गरीरहेकै ।

 

ठाउँमा एक्कासी बे हो स् भएर ढ ले पछि कोरियाको नुनसानस्थित स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो  उपचा रकै क्रममा उनको शुक्रबार मृ त्यु भएको सिओलस्थिति नेपाली दूतावासले जानकारी दिएको छ ।कोरिया ।

 

दक्षिण कोरियामा नियमित ड्युटी गरीरहेका एक नेपाली युवकको मृ त्यु भएको छ ।निकै लामो समयदेखि कोरिया बस्दै आएका २८ वर्षीय सुजन घलेको मु टु र टा उ को मा स्वास्थ्य स म स्या देखि एपछि उपचारकै क्रममा ज्या न गु मा ए का हुन् ।