बुधबार , जेठ ४, २०७९

गगन पनि एजेन्ट हो भन्दै प्रेम आले नारायणहिटी पुगे पछि बोले दाहाल, योगेश र गगन खोले कर्तुत :Pram Ale

माघ ३, २०७८ सोमबार 153

गगन पनि एजेन्ट हो भन्दै प्रेम आले नारायणहिटी पुगे पछि बोले दाहाल, योगेश र गगन खोले कर्तुत :Pram Ale ।

काठमाडौ ।

काठमाडौ स्थित अन्तराष्ट्रिय विमानस्थलमा अब कसैको आफन्त आउँदै हुनुहुन्छ वा कसैलाई छोड्न जानुपर्नेछ भने त्यसको सुविधा अहिलेलाई बन्द गरिएको छ । कसैलाई लिन वा छोड्न जान पाइन छैन । कोभिड संक्रमण बढ्दै ।

गएका कारण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गर्ने निर्णय गरेको छ । अब कसैलाई भेट्न जान पाइने छैन ।यस्तै विमानस्थलमा स्वागत तथा बिदाईका लागि पनि नआउन समेत नागरिक उड्यन प्राधिकरणले आग्रह गरेको छ । विज्ञप्ती जारी गर्दै त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले यस्तो निर्देशन दिएको हो ।

अति नै जरुरी अवस्थाबाहेक भिजिटर पास अर्थात् भी पास उपलब्ध नगराइने उड्यन कार्यालयले जानकारी दिएको छ ।यस्तै अति जरुरी बाहेक विमानस्थलमा स्वागत तथा बिदाइका लागि पनि नआउन कार्यालयले निर्देशन दिएको छ। भीडभाड नगर्न र अन्य यात्रुहरुलाई समेत पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न।

प्राधिकरणले नि’र्देशन दिएको छ । कोभिडको बढ्दो संक्रमण दरलाई मध्यनजर राख्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसी एमसीले सार्वजनिक स्थानमा प्रवेशका लागि पनि अब अनिवार्य खोप कार्डको ब्यवस्था गरेको छ ।

खोप कार्ड विना अब सार्व जनिक स्थलमा प्रवेश पाइने छैन । त्यस्तै आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरस सं’क्रमणको दर बढेसँगै सीसीएमसीले अनिवार्य गरेको हो ।

प्रतिकृया दिनुहोस्