Thursday, December 8
Shadow

दुःखद… एउटा युगको अन्त्य ! १०३ बर्षको उमेरमा संस्कृतिविद सत्यमोहन जोशी ज्यूको बैकुण्ठ प्रस्थान ! राष्ट्रलाई अपूर्णनिय क्षति !!

प्रधानमन्त्री ,।।

 

शेरबहादुर देउवाले शतब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री देउवाले शताब्दी पुरुष जोशीको निधनको खबरले आफू दुःखी ।

भएको भन्दै उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने बताए ।‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहनेछ ।

 

प्रधानमन्त्री देउवाले मृतक जोशीको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । संस्कृतिविद् जोशीको आइतबार राति ७ बजेर ९ मिनेट जाँदा ललितपुरस्थित किस्ट अस्पतालमा ।

 

उपचारको क्रममा निधन भएको हो ।छिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।