Tuesday, November 29
Shadow

काठमाडौं महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा

काठमाडौं ।

 

महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा काठमाडौं । काठमाडौं महानगर पालिकाले ठेलागाडा खोसेपछि ।

 

अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।मेयर बालेन शाहको आदेशमा नगर प्रहरी ।

 

प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए । शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ ।

 

भाइरल भइरहेको बेला हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- यी बैनी को हुन् रु यिन्लाई मेरो एक महिनाको