Sunday, December 4
Shadow

दिदी भिनाजु संग बस्दै आएकी २१ वर्षीया युवतीले यस्तो लेख्दै किन यसरी त्यागिन आफ्नो ज्यान ? हेर्नुहोस ड”र लाग्दो तथ्य

विश्वमा प्रति वर्ष १० लाख ।

 

मानिसहरु देह त्याग का कारण मृ”त्यु शि’कार हुने गरेको तथ्याङ्क पाइन्छ । प्राय सबै देशमा १५ देखि २४ बर्षका मानिसमा यो सम स्या बढी देखिने गरेको छ ।जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले देह त्या’गको बाटो रोज्छ ।

आ”त्माह”त्याको प्रयास गर्नेको संख्या झन धेरै छ । नेपालको तथ्याङ्क हेर्ने हो भने बर्षेनि ६८०० भन्दा बढी मानिसले आ”त्मा ह”त्या गर्दछन । यसमा पनि १५ – ३० बर्ष उमेरका धेरै गरेको देखिएकोछ । नेपालमा हाल १५-४९ वर्ष उमेरका महिलाहरुमा मृ”त्युको प्रमुख कारण आत्माहत्या हो ।

यसले पछिल्लो समय नेपालमा महिलाहरुमा हुने मृ”त्युको प्रमुख कारण प्रसूति सम्बन्धी समस्या लाई उछिनेको छ ।आ’त्मा”ह’त्या प्रयासगर्ने मानिसहरुको आफ्नै बिभिन्न कारणहरु हुन्छन । कतिपय मानिसहरु मानसिक समस्या बाट गुजरीएका हुन्छन् ।

 

उदासीनता(डिप्रे’शन ) एउटा प्रमुख कारण हो । त्यस्तै अन्य कारणहरुमा मद्यपान तथा ला’गुऔ’षधको प्रयोग गर्नु, कडा किसिम को मान:सि’क रोग (स्चिज़ोफ्रेनिया, बाइपोलर डिसऑर्डर ), चिन्ता(एंग्जायटी) र अनियन्त्रित बनी व्यबहार (पर्सनालिटी डिसऑर्डर) को समस्या हुन ।

 

यस्ता समस्यामा मानिसहरु आफ्ना जीवनमा आइपर्ने सानातिना समस्या सँग ल’ड्न नसक्ने र भविष्यलाई अंध”कार देख्ने गर्नाले आ’त्माह’त्याको बाटो रोज्ने गर्छन । हाम्रो समाजमा मानसिक रोग लागेका प्रति नकारात्मक सोच भएको हुनाले मानिसहरु यस बारे कुरा गर्न खोज्दैनन् ।

र यो रोग लगेपछि यसको उप”चार गर्न जादैनन् । त्यसैलेपनि आ”त्माह”त्याको संख्या दिनानुदिन बढ्दोछ । आ”त्माहत्याको बाटो रोज्न पुग्नेहरु प्राय: म”र्न नचाहेको र कोही आएर उनिहरु लाई रोकीदिए हुन्थ्यो भन्ने महसुस गर्छन् ।

 

कोही आएर उनिहरु लाई आफु ठिक भए नभएको सोधिदिए हुन्थ्यो, आफ्नो कुराहरु सबै बताउने चाहना राख्दछन तर त्यस्तो नहुने उनिहरु बताउछन । इटहरीमा २१ वर्षीया युवतीले देह त्या’ग गरेकी छन् ।

 

श्रद्धाले दिदी भिनाजुको घरमा नभएको मौका पारेर सोमबार साँझ कोठामा सलको पा सो ल गाएर देह त्या’ग गरेकी हुन् । त्यस्तै बाटो कक्षा १२ मा अध्ययन गर्दै आएकी श्रद्धा घिमिरे रोजेकी छिन । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी ४ स्थित  ।

 

दिदी भिनाजुको घरमा बसेर सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी श्रद्धा घिमिरेले सोमबार साँझ देह त्या’ग गरेकी हुन् ।सोमबार ३ / ४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा खोल्दा नखोलिएपछि ।

 

ढोका फोरेर हेर्दा श्रद्धालाई सलको पा सो लगाएको अवस्थामा भेटिएकी थिईन । मृ तकको श वलाई पो”स्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।