आ’रोप लागेको २ हप्ता ।
बढी समय भइसक्दा पनि सन्दीप विदेशमा लुकेर बसेको भन्दै आँफुलाई अधिकारकर्मी !बताउँदै आएकी जयनारी भनिने सावित्री सुवेदीले सन्दीपलाई गम्भिर आ’रोप लगाउँदै सामाजिक संजालमा नै ब लात्कारी भन्न पछि परेकी छैनन् ।
सावित्रीले सन्दीपले आफ्नो सफाइ गर्दै लेखेको स्टाटसमा कमेन्ट गर्दै ब लत्कारी भने प्रतिक्रिया दिएपछि सन्दीपका फ्यान सावित्री विरुद्ध खनिदै उनलाई पहिला आफ्ना, बा आमाको आँशु पुछ्न र बा आमालाई संंहाल्न सmुभाव दिएका छन् ।
यसअघि निहारिका प्रकरणमा पनि विबादित बनेकी सावित्रीविरुद्ध सन्दीपका फ्यउान खनिँदा सावित्रीलाई कडा झड्का लागेको छ ।फेसबुकमा सन्दीपले लेखेको स्टाटस पढ्नुहोस्यसअघि निहारिका प्रकरणमा पनि विबादित बनेकी सावित्रीविरुद्ध ।
सन्दीपका फ्यउान खनिँदा सावित्रीलाई कडा झड्का लागेको छ ।फेसबुकमा सन्दीपले लेखेको स्टाटस पढ्नुहोस्जस्ताको त्यस्तै : १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो।
त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन।यसअघि पनि आँफुलाई झुटो आरोप लगाइएको भन्दै विदेशमा नै रहेर छिटो फर्केर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने ।
बताएका सन्दीपले अहिले पनि विदेशमा नै लुकेर,, बसेर सोही बोली दोहोर्याएका बेला उनको पष र विपक्षमा सामाजिक संजाल तातेको छ ।