Friday, December 9
Shadow

होस्ट”ल ब”न्द भइसक्यो भन्दै ना”बा”लि”गले जिउमा अ”ढेस ला”गेपछि मलाई अ”स”हज भयो…सन्दिपले दिए यस्तो ब”यान… पुरा हेर्नुहोस…

ब लात्कारको आरो’प लागेपछि ।

 

पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ५ दिनदेखि प्रहरी हि रासतमा छन्। कतारको दोहा हुँदै आउने क्रममा गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प क्राउ परेका उनलाई बुधबारसम्म थु’नामा राखेर अनुसन्धान गर्न जिल्ला अदाल’त काठमाडौंले अनुमति दिएको छ।

 

सोमबार म्याद थपका लागि प्रहरीले उनलाई अदाल’तमा उपस्थित गराएको थियो।प्रहरीले १० दिन म्याद मागे पनि अदाल’तले तीन दिन कम दिएको छ। सन्दीप लामिछानेले आफ्नो मुद्दाको टुंगो छिटो लगाइदिन अनुरो’ध गरेका छन्।

 

सोमबार म्याद थपका लागि अदाल’तमा उपस्थित गराउँदा पनि उनका कानुन व्यवसायीले न्यायाधीशसमक्ष यस्तो आग्रह गरेका थिए। म्याद थपका क्रममा न्यायाधीशले सन्दीपलाई केही भन्नु छ भनेर सोधेका थिए। त्यसक्रममा उनले यसअघि बयानमा जस्तै आफू नि र्दोष रहेको जि’किर गरेका छन्।

सन्दीपका कानुन व्यवसायीका नगरकोट कसरी पुगेको भन्ने कुरा पनि उनले सोमबार अदाल’तमा बताएका छन्। यसअघि आइतबारदेखि नै सरकारी वकिलको रोहबरमा उनको बयान सुरु भएको छ। बयानमा सन्दीपले जा’हेर’वालाकै पूर्वयोजना अनुसार आफू नगरकोट पुगेको बताएका छन्।

 

ना’बा’लिग भनिएकी जाहे’रवा’लीले नगरकोट जाने कुरा उनका साथीहरुलाई पनि सुनाएकी थिइन्।‘उनले नगरकोट जान प्रस्ताव गरेपछि मैले त्यता नजाऊँ दरबारमार्गमै चिया कफी पिऊँ भनेको थिएँ। म क्याम्पमा छु।

 

भोलि बाहिर जानुछ भनेको थिएँ। पुगेर आइहालौँ मलाई काठमाडौंको सिन त्यहाँबाट हेर्न एकदमै मन छ भनिन्’, सन्दीपले इजलाससमक्ष भने। नगरकोट पुगेर फर्किन आफूलाई ढिलो हुन्छ र जाहे’रवा’लीलाई पनि होस्टल फर्किदा बन्द होला भनेको तर उनले त्यस्तो नहुने बताएको सन्दीपले भनेका छन्।