Sunday, December 4
Shadow

बालेन शाह र श्रीमती क्लबमा छमछमी नाचेको भिडियो भाइरल

बालेन शाह र श्रीमती ।

 

क्लबमा छमछमी नाचेको भिडियो भाइरलकाठमाडौं २६ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चर्चित र्‍यापरमात्र होइनन्, एक रोमान्टिक कलाकार पनि हुन् ।

 

बालेन र उनकी पत्नी सबिना काफ्ले हालै दरवारमार्गस्थित लण्डन पबमा पुगेर त्यहाँको माहौललाई रमाइलो बनाएका छन् ।मंगलबार साँझ लण्डन पबमा पत्नी र सहयोगीसहित पुगेका बालेनले महानगर  ।

को आग्रह बमोजिम पार्किङ व्यवस्थापन गरेकोमा धन्यवादसमेत दिएका छन् ।सो साँझ बालेन पत्नी सबिनाले गीत गाएकी थिइन् भने बालेनले नाचेर साथ दिएका थिए ।

 

महानगरले ब्यापारिक भवनमा पार्किङ रहनुपर्ने ठाउँमा राखिएको लण्डन पब हटाएको थियो ।