Thursday, December 8
Shadow

एमालेले टिकट दिएका उम्मेद्धवारलाई सहयोग गर्छु, पार्टीले गरेको निर्णयको सम्मान गर्छुः भीम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लोकप्रिय नेता भीम रावलले अहिलेको विषयले भीम रावलले एमाले त्याग्ने भन्ने हल्ला निराधार भएको बताएका छन् ।

फरक विचार र मान्छे आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताए । उनले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दै विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिए ।

एक अर्को प्रशङ्गमा भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताए ।

उनले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दै विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिए । एक अर्को प्रशङ्गमा नेता रावलले अछाममा जनताको चासो बढेकामा खुशी व्यक्त गरे ।

उनले आधिकारीक धारणा केही दिनभित्रै आउने बताए । उनले पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए र सोही अनुसार आफुहरु पनि एमालेले गरेको निर्णयलाई मान्दै अछाममा एमालेले टिकट दिएका उम्मेद्धवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ ।। उनले आधिकारीक धारणा केही समयभित्रै आउने बताए ।

 

उनले पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ ।