Thursday, December 8
Shadow

स`न्दिप लामिछाने लाई फ`साउने युवती विवाहित! यस्ता बलिया प्रमाणहरु भेटिए..,(भिडियो हेर्नुस्)

स`न्दिप लामिछाने ।

लाई फ`साउने युवती विवाहित! यस्ता बलिया प्रमाणहरु भेटिए  पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-अन्य समाचार :- इलाम ।

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।सूर्योदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन ।

अधिकृतको कार्यालयमा खनाल आफूू उपस्थित हुन नसकेपछि वारेसमार्फत् मनोनयनपत्र दर्ता गराउनुभएको छ ।काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारुढ गठबन्धनको तर्फबाट मानुसी यमी भट्टराईले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

आइतबार निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यलयमा पुगि उहाँले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ पुस्ता को आवाज बुलन्द बनाउन, राज्यका अंगलाई सबलीकरण र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

उहाँले मतदाताहरुले जिताउनेमा आफू विश्वस्त रहेको बताउँदै नेपालीहरुले नेपालमै सम्मानजनक काम गर्न पाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।