Thursday, December 8
Shadow

यि नै हुन् बालेन लाई खम्बा बनेर साथ दिएकी DIG मीरा चौधरी(हेर्नुस् भिडियो)

काठमाडौं सहरलाई व्यवस्थित बनाउनको निम्ति चालेको कदममा खुलेर साथ र समर्थन दिनु भएकी DIG मीरा चौधरीको योगदा नलाई नेपाली जनताले बिर्सनु हुदैन।

मेयर सँगै उहापनी हरेक दिन फिल्डमा खटेको हामी देख्न सक्छौं। उहाको साथ र सपोर्ट ले नै आज बालेन शाहलाई काम गर्न निकै सहज भएको छ।मेयर बालेन शाहले काठमाडौं सहरलाई व्यवस्थित बनाउनको निम्ति चालेको कदममा खुलेर साथ ।

र समर्थन दिनु भएकी DIG मीरा चौधरीको योगदानलाई नेपाली जनताले बिर्सनु हुदैन। मेयर सँगै उहापनी हरेक दिन फिल्डमा खटे को हामी देख्न सक्छौं। उहाको साथ र सपोर्ट ले नै आज बालेन शाहलाई काम गर्न निकै सहज भएको छ।

याे पनि पढ्नुहाेस बालेनको नायक शैलीले हच्कियो अदालत, दुई वर्षमा गर्न नसकेको काम १ दिनमै गरिदियो तमाम काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि ।

अदालत समेत हच्किएको छ । बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै गरिदिएको हो ।मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ ।

दुई वर्षदेखि फुटपाथमा राखिएका सवारी साधन हटाइएको हो । काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि फुटपाथमा राखेका सवारी साधन अन्ततः हटाएको हो । अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको थियो ।

काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसको पुष्टि गरे ।अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको समाचार प्रकाशित गरिएको थियो । वडाध्यक्ष तण्डुकारका अनुसार उनले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन अनुरोध गर्दै आएका थिए ।

समाचार बाहिर आएपछि अदालतका एक जना न्यायाधीशले आफूसँग कुरा गरेको पनि उनले स्मरण गरे । ती बस र ट्रक दसीप्रमाणका रूपमा अदालतमा आएका थिए, त्यसपछि ठाउँ नभएको भन्दै फुटपाथमै थुपारियो ।

काठमाडौं महानगरपालिकाका मेयर शाहले केही दिन पहिले जिल्ला अदालतको अवैध संरचना हटाउने चेतावनी दिएका थिए । बीचमा अदालतले महानगरलाई नक्सा पनि पठाएको थियो ।

यता सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै बालेनसँग जवाफ माग गरिएको छ । अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।जोशी आफैंले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘यसमा निवेदक म दिपकराज जोशी र दामोदर तिम्सिना छौँ । बालेन जिले अदालतले आदेश जारि गरेपछि नक्सा पासको जिम्मा अदालतलाइ दिउँ भन्ने आशयको फेसबुक स्टाटस लेखेपछि अदालतलाइ बोल्न पनि नदिने जस्तो कुरा काठ काठमाडौं मेयरबाट हुन सक्दैन ।

अदालतको आदेश बालेन साहले पनि मान्नु पर्छ, बालेन साहले यदि नमान्ने हो भने कसैले मान्दैन । अदालत हाम्रै संस्था हो, यसको आस्थामा अनास्था हुने गरि काम गर्न दिइनु हुन्न भन्ने ध्येयले अवहेलनाको मुद्दा दायर गरेका हौँ । यद्यपि बालेन साहले गरेका अन्य काममा हाम्रो पनि समर्थन रहेको छ ।’हेर्नुस् भिडियो सहित