Thursday, December 8
Shadow

गायक मानसिह खड्का र सुनिता बुढाको शुभ बिवाह यसरी भयो सम्पन्न, अमृता परिन् पिडामा ( भिडियोसहित )

जय गित सङ्गित।

 

पछिल्लो। समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीत हरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले रुचाउछन् ।

 

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा यो पन्चेबाजा भिडि यो लकडाउनमा सार्बजनिक भयको थियो। उक्त समयमा प्रचार प्रसारमा कमि रहेको भिडियो तर दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल गित हो।

 

लोकप्रिय गायक मानसिह खड्का र गायिका राधिका समर्पण को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार रेजिना परियारको शब्द सिर्जनामा बहुप्रतिभाको धनि नबिन रोकाको लय सिर्जनामा बनेको उक्त गित युटुबमा सार्बजनिक भयको छ। भिडियो तर्फ मानसिह खड्काको निर्देशन रहेको छ ।

भने सागर गौतमको छायांकन रहेको छ र राजकुमार मगरको सम्पाद न रहेको छ।उक्त गीतमा मानसिह खड्का , सुनिता बुढा र अमृता लामिछाने को अभिनय रहेको छ। उक्त गीतलाई मानसिह खड्काको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना।

सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

यो पनि पढ्नुहोस् : पुर्णकला विसि र अलिफ खानको अहिले सम्मकै खत्रा दोहोरी बाहिरियो, युटुवले दियो उत्कृष्ट स्थान (भिडियो) पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ।

 

त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायि का भाईरल वनेका छन् ।

भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगा यत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईए को लाईभ दोहोरी कार्यक्रम हो ।

 

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईए को छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्ग को अग्र स्थानमा रहने गर्छन् ।

 

यसैविच पछिल्लो समयका निकै लोकप्रिय गायक मखमलि आवाज का धनि अलिफ खान र पछिल्लो समयकि एक चर्चित सबैको मनमुटुमा वसेकी लोकप्रिय दोहोरी गायिका पुर्णकला वित विच नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने ।

अत्यन्तै लोकप्रिय कार्यक्रम सारङ्गी संसारमा घम्साघम्सि लाईभ दोहोरीमा भिडन्त परेको छ , टिका सानुको अफिसियल युटुव च्यानलबाट लोकप्रिय भाका ‘जाले रुमाल बैना’ बोलको गीतमा उत्कृष्ट दोहोरी भखरै सार्वजनिक भएको छ ।

लोकप्रिय गायक एवम् सर्जक अलिफ खान र सुमधुर स्वरकी धनी पछिल्लो समयकि चर्चित गायिका पुर्णकला विसि विचको उत्कृष्ट दोहोरीलाई दर्शक स्रोताले निकै मन समेत पराएका छन भने युटुवमा निकै राम्रो प्रतिकृया पाई रहेको छ ।

मायाप्रेम कै विषय बस्तु वनाएर निकै रमाईलो शैलिमा दर्शाइएको सो दोहोरी अत्यन्तै रोचक र रमाईलो छ भने युटुवले पनि दोहोरीलाई उत्कृष्ट स्थान दिएको छ , रिलिज भएको छोटो समयमै युटुवको 32 ऒं स्थानमा छ युटुव देखी टिकटक सम्म गित अत्यन्तै भाईरल वनेको छ , गितका प्रत्येक शब्द टिकटकमा हिट छन्  ।

हेर्नुहोस पुरै लाईभ दोहोरी :