परिवार पाल्न भनी न्यूजिल्याण्ड गयका एक नेपाली युवाको मृ,त्यु दया माया भय Rip लेखी सेयर गर्नुहोस

News

सुनसरी इनरूवा ।

घर भई न्यूजिल्याण्डको साउथ आई ल्याण्डस्थित एसबर्टनको एक डेरी फार्ममा कार्यरत सुवा स घिमिरेको क्वाड बाइक दु,र्घटनामा परि ज्या,न गएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

कामकै सिलसिलामा क्वाइड बाइक दुर्घ,टना परी ग,म्भीर घा,इते भएका घिमिरेको उपचारका क्रममा निध,न भए को गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डका पूर्व अध्य क्ष लाल केसीले जानकारी दिए।

नेपाली समुदायमा अत्यन्त मिलनसार घिमिरेको सम्पूर्ण परिवार नेपालमै भएकाले उनको पा र्थिव शरीर नेपाल प ठाउने सहयोग संकलन सुरू गरिएको एनआरएन आईसि सीका सह कोषाध्यक्षसमेत रहेका केसीले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published.