Sunday, December 4
Shadow

गोकुल बाँस्कोटाका कांग्रेस प्रतिस्पर्धी शिव हुमागाईंले लम्पसार परेर ढोगे भूमि

काभ्रे क्षेत्र ।

नम्बर २ का एमाले उम्मेदवार शिवप्रसाद हुमागाईंले उम्मेदवारी दर्ता गर्नुअघि भूमिमा ढोगेका छन् ।सत्ता गठबन्धनका तर्फबाट टिकट पाएका कांग्रेस उम्मेदवार हुमागाईंले ।

भूमिमा ढोगेर उम्मेदवारी दर्ताका लागि अगाडि बढेका हुन् ।अघिल्लो निर्वाचनमा बर्दियामा वामदेवलाई हराएका सञ्जय गौतमले पनि ।

 

यसैगरी भूमिमा ढोगेका थिए । हुमागाईं नेपाली कांग्रेस काभ्रेका पूर्व जिल्ला सभापति समेत हुन् । उनी कृष्ण सिटौला निकट मानिन्छन् ।