Sunday, December 4
Shadow

दशैंको भोलिपल्ट पोर्चुगलमा एक नेपालीले ज्यान गुमाए, कठै

पोर्चुगलमा दशैको ।

 

भोलिपल्ट एक नेपालीले ज्यान गुमाएका छन्। बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष अघि पो’र्चुगल आएका बुटवल शंक’रनगरका कपिल सिन्धौलीको अक्टोबर ६ तारिखमा हृद’यघात’का कार’ण नि’धन भएको बुझिएको छ ।

अन्दाजी २७ बर्षीय उनी पेगोईसमा बस्दै आएका थिए । उनको मृ’त्युपछि थप अनुसन्धानका लागि प्रह’रीले शव अस्पताल लगेको छ । उनको निधनले पोर्चुगलको नेपाली समाज शोकमा डुबे’को छ ।र यो पनि हेर्नुस्-टिक-टकमा भाइरल।

ज्वाइँ सासू मिडियामा, नाँचेर नै भाइरल सासू-ज्वाइँ भन्दा पत्याउँदैनन् (हेर्नुस् भिडियो कुराकानी)काठमाडौं – पछिल्लो समय टिकटकमा एकदमै भाइरल सासू ज्वाइँ जो पछिल्लो समय टिकटकमा नाँचेर नै जताततै छाइरहेका छन,।

उनिहरु एकसाथ कुराकानीको क्रममा मिडियामा आएका छ्न । बाँके जिल्लाको कोहलपुर नजिकै रहेको सम्झना चोक भन्ने ठाउँमा घर भएर बसोबास गर्दै।

 

आएकि लक्ष्मी खत्री नाम गरेकी सासू र बाँके जिल्लाकै बैजनाथ ६ निवासी राजु धामी नाम गरेका ज्वाइँ पछिल्लो समय टिकटकमा भाइरल बनेका छन ।