Sunday, December 4
Shadow

यिनै हुन् २१ वर्षीया झरना चौधरी जो दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठ’क्करबाट बाटोमै आस्ताइन ! हार्दिक श्राद्घञ्जलि

२० असोज,बुटवल ।

 

रुपन्देहीमा कारले स्कुटरलाइ ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृ त्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दु र्घटनामा परी उनको ज्या न गएको हो ।लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई।

लु १ ज २८५३ नम्बरको कारले ठ क्कर दिँदा घा इते भएकी थिइन् । कारको ठ् क्करबाट गम्भीर घा इते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृ त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताए ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।तिलोत्तमा– ३ सिर्जनानगर।

 

स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ध्यनरत थिइन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दु र्घटनामा परेकी हुन् ।