दिदी र बहिनीले ।
एकैपटक लोकसेवामा नाम निकालेपछि आमा निकै खुसी हेर्नुहोस।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोलाबाराको महागढीमाई नगरपालिका बस्ने।
एक परिवारको दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन् ।बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका ।
दुई जना छोरीहरुले एकैपटकमा लोकसेवामा नाम निकाल्न सफल भएका हुन् ।बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कौशिला कुमारी चौरसियाले लोकसेवामा एकैपटक नाम निकालेर नियुक्ति पाएका छन् ।