Sunday, December 4
Shadow

श्रीमानले २ वर्ष अघि नै गरेका थिए सुटुक्क परिवार नियोजन, श्रीमतीले भनिन् ‘म गर्भवती भएँ ‘

श्रीमानले दुई वर्ष  ।

 

अघि नै परिवार नियोजन गरिसकेका थिए । तर उनको श्रीमतीले श्रीमानलाई गर्भवती भएको खबर सुनाइन् । श्रीमतीले श्रीमान खुसी होलान् भनेर खबर सुनाएकी थिइन् । तर उनको त्यो खबरले श्रीमान भने झस्किए ।

 

श्रीमानले दुई वर्ष अघि भ्या’से’क्टो’मी गराइसकेका थिए । यो घटनापछि उनले स’ल्लाहको लागि सामाजिक प’राशर्म सा’इट रे’डिटको स’हारा लिएका छन् । डेली स्टारका अनुसार यी व्यक्तिले रे’डिटमा सल्लाह माग्दै प्रश्न गरेका छन् ।

 

कि यो बच्चा वास्तवमा उनको हो कि होइन ।रि’लेशनसिप फो’रममा उनले लेखेका छन् ‘मेरी पत्नीले बताइन् कि उनी ग’र्भवती छिन् ।तर, मैले २ वर्षअघि भ्या’सेक्टोमी गराएको थिएँ ।

 

यो बच्चा मेरै हुने कति सम्भावना छ ? के उनको अरु कोही त्यो बच्चाको बुवा हुनसक्छ ? धेरै समयदेखि हामी एकसाथ बसिरहेका छौं र हामी धेरै राम्रोसँग संवाद गर्छौं । मलाई विश्वास लाग्दैन कि उनले मलाई धो’का दिइन् होला ।

 

तर, ब’न्ध्याक’रणपछि मलाई यकिनका साथ थाहा छैन कि ग’र्भव’ती हुने कति सम्भावना छ ।’उनले अनलाइनमा यस विषयमा मिश्रित रि’भ्यु पाएको बताउँदै अहिले आफूले टु’क्रिएको महसुस गरिरहेकोले सहयोग गर्न भनेका छन् ।

 

उनको पोस्टले ११ सयभन्दा धेरै भोट पाएको छ र सयौंले उनलाई सल्लाह दिएका छन् ।धेरैजसोले उनलाई पत्नीमाथि आरोप लगाउनुभन्दा पहिले आफ्नो स्प’र्म का’उ’न्ट’को जाँच गराउन भनेका छन् ।

 

उनलाई डाक्टरहरुले पनि सल्लाह दिएका छन् ।केहीले प्र’तिक्रिया दिँदै आफूले यसअघि पनि पुरुष स्थायी ब’न्ध्या’क’र’ण वि’फल भएका व्यक्तिहरु देखेको बताएका छन् । एक युजरले लेखेका छन् ‘म एक डाक्टर हुँ ।