Sunday, December 4
Shadow

दशैंको दिन बोलेरो दु र्घटनामा परि एकै परिवारका ६ जनाको मृ त्यु (भिडियो हेर्नुस् )

सल्यानको ।

 

कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दु र्घटनामा एउटै घर सन्तानका ६ जना सहिता ८ जनाको मृ त्यु भएको छ । कपुर कोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर ।

 

वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्री रहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए ।त्यसैगरी सोही घ टनामा परेर घा इेत हुनुभएका सोही ठाउँका तिलक वलीको ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको ।

कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा१ज ५६३ नम्बरको डबल क्याप जीप दु र्घटनामा परेको थियो । घ टना राति करिब २ बजे भएको थियो ।

 

घुमित र चालक निदाएका कारण दु र्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपदेखि करिब डेढ सय मिटर तल खसेको छ ।