सल्यानको ।
कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दु र्घटनामा एउटै घर सन्तानका ६ जना सहिता ८ जनाको मृ त्यु भएको छ । कपुर कोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर ।
वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्री रहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए ।त्यसैगरी सोही घ टनामा परेर घा इेत हुनुभएका सोही ठाउँका तिलक वलीको ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको ।
कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा१ज ५६३ नम्बरको डबल क्याप जीप दु र्घटनामा परेको थियो । घ टना राति करिब २ बजे भएको थियो ।
घुमित र चालक निदाएका कारण दु र्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपदेखि करिब डेढ सय मिटर तल खसेको छ ।