Sunday, December 4
Shadow

सल्यानमा हुने सांस्कृतिक कार्यक्रममा ‘भेलु बाजे’ कलाकार

पछिल्लाे समय ।

 

भाइरल भेलु बाजे सल्यानमा हुने सांस्कृतिक कार्यक्रममा आउने भएका छन् ।जिल्लाकाे सिद्धकुमाख गाउँपालिका ३ ढाेरचाैरमा यहि असाेज १३ देखि १५ गतेसम्म हुने दशै तिहार विषेश सांस्कृतिक कार्यक्रममा मिन ।

 

बहादुर बुढा (भेलु बाजे) सहित अन्य कलाकारहरु आउने भएका छन् ।सांस्कृतिक चर्चित लाेक दाेहाेरी गायक बद्री पंगेनी, कृष्ण रेउले लगायतका कलाकारहरु दर्जनाैं कलाकारहरु उपस्थित हुने आयाेजक संस्थाका आर्थिक संयाेजक नाेखिराम थापाले बताए ।

 

महाेत्सवकाे मुल आयाेजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला समिति सल्यान र सहआयाेजक शारदा युथ क्लव सिद्ध कुमाख ३ ढाेरचाैर रहेकाे छ ।लामाे समयदेखि काेराेना महामारीले सांस्कृति कार्यक्रम हुन नपाएकाे र याे कार्यक्रमले धेरैकाे सहभागिता हुने ।

 

विश्वास रहेकाे प्रचारप्रसार संयाेजक अमृत बाबू बुढाथाेकीले बताए ।यो पनि / दुबईमा ३५ करोडको चिठ्ठा जितेका नेपाली युवा भरत विकले उक्त रकम नेपाल ल्याउने तयारीमा छन् । ति युवा गुल्मीका हुन् ।