शुक्रबार , असार १७, २०७९

युएईमा नेपाली युवती र इन्डियन युवा बीच शारीरिक सम्बन्ध ! पछी इन्डियनले ब्ल्याकमेल गर्न थालेपछि………

पुष ३०, २०७८ शुक्रबार 308

युएईमा ।

नेपाली युवती र इन्डियन युवा बीच शारीरिक सम्बन्ध ! पछी इन्डियनले ब्ल्याकमे’ल गर्न थालेपछि………२८ मंसिर, काठमाडौं भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिम र काठमाडौंकी कविता (नाम परिवर्तन) यूएईमा एउटै कम्पनीमा काम गर्थे । सँगै काम गर्दा भएको चिनजान झाँगिदै ।

गर्दा उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो ।त्यतिबेला सलिमले कवितासँगको अन्तरंग तस्वीर पनि खिचेका थिए । तर, कविता त्यसबारे जानकार थिइनन् । नेपाल फर्किएपछि उनी सालिमसँग टाढा हुन थालिन् । ‘तर उनलाई चाहिँ कविता टाढा भएको मन परेन, उनले बोल्न  ।

छाडेपछिपहिले खिचेको अन्तरंग तस्वीर देखाएर ब्ल्याक’मे’ल गर्न थाले’ काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुस’न्धान अधिकृत भन्छन्, ‘आफन्तलाई पठाइदिने भन्दै ध’म्की आउन थालेपछि हामी कहाँ उजुरी पर्‍यो ।’

प्रतिकृया दिनुहोस्