Thursday, December 8
Shadow

अचानक गायक पसुपती सर्मा अस्पतालमा भर्ना के भयो एक्कासि ? हेर्नुहोस (भिडियो सहित)

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को नि धन भएको छ । पोहोर शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निध’न भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

को’रो’ना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । आज सम्झना आयो उहाको ।

 

यो पनि: काठमाडौं। तराईको दलित परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्न ।

 

का लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन्। महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा र छोरीले नाम निकाल्न सफल भएका छन्।जीतेन्द्रका छोरा अभयकुमार र छोरी कृतिकाले पूर्ण ।

 

छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्। दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले त पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्। अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन्।

 

भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन्।दुवै दाजुबहिनीले महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सरकारी स्कूल सहस्राम माविबाट एसईई उत्तीर्ण गरेका हुन्।

 

अभयले २०७२ सालमा एसईई ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए भने बहिनी कृतिकाले २०७४ सालमा सोही विद्यालयबाट ‘ए’ ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन्। अभयले त्यसपछि काठमाडौंको गोल्डेन गेट कलेजबाट टेन प्लस टु २०७५ सालमा उत्तीर्ण गरेका थिए ।

 

तर अहिले बिन जातिलाई दलित समुदायबाट हटाइएको उनले बताए।‘अहिले जसरी बिन जातिलाई दलित समुदायको कोटाबाट हटाइएको छ त्यस आधारमा गत वर्ष नै मेरो छोरा अभयले एमबीबीएस पढ्न पाउँथ्यो, जीतेन्द्रले भने, ‘खैर, एक वर्ष थप मेहनत गरेर यो पटक ब्याजसहित छोराको साथमा छोरीले पनि नाम निकालेर हाम्रो सपना साकार पारेका छन् ।

 

दिनरात पढेर नाम निकाल्यौं’ अभय र कृतिकाले दिनरात नभनी पढेर सरकारी छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताएका छन् ।