Monday, June 5
Shadow

अचानक गायक पसुपती सर्मा अस्पतालमा भर्ना के भयो एक्कासि ? हेर्नुहोस (भिडियो सहित)

लोक संगीत क्षेत्रमा ।

 

एकछत्र राजा गर्न सफल गायक अनि सर्जक पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ । विश्व भरि कोरोनाको त्रास संगै थुप्रै मानिसहरुको मृत्यु भैसकेको छ। यसै सन्दर्भमा आफुलाई कोरोना संक्रमण भैसकेपछि ।

 

आफ्नो दिमाख मा के के कुरा खेल्छन त रु त्यस्तै शब्दहरुलाई जोडेर मन छुने गित निर्माण गरेका छन् । गायक पशुपति शर्माको सुमधुर आवाजमा उनै बहुप्रतिभाशाली कलाकार पशुपति शर्मा को लय तथा शब्द सिर्जनामा पशुपति शर्माकै लोक दोहोरि एल्बम मा मरे भने बजारमा सार्बजनिक भयको छ ।

 

भिडियो तर्फ दुर्गा पौडेलले छायांकन तथा निर्देशन दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्क्रिष्ट भिडियो सम्पादन गरेका छन् ।उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छुने अभिनय रहेको छ ।

 

उक्त भिडियो पशुपति शर्माकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। तल हेर्नुहोस गितको म्युजिक भिडियो ! थप यो समाचार पनि हेर्नुहोस । नेपालि चर्चित नायिका तथा निर्माता हुन् रेखा थापा ।

 

उनले धेरै चलचित्रमा अभिनय गरेर आम दर्शकहरुको मनमा बस्न सफल भएकी छिन । उनले अभियन गरेको धेरै फिल्महरुले राम्रो कमाई गरिरहेको पनि थियो ।