Sunday, December 4
Shadow

गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएका यी महान २७ वर्षीय डाक्टर निश्चल शर्मा

गाउँकै छोरो डाक्टर ।

 

बनेर गाउँकै सेवामा आएका यी महान २७ वर्षीय डाक्टर निश्चल शर्मा**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोल गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही ।

 

गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् ।गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पता लमा सोही गाउँपालिका ।

वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

 

मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇👇 *****