Friday, December 9
Shadow

अनाैंठाे खबर : श्रीमान ३ वर्ष देखि बिदेशमा, गाउँमा श्रीमतीले बच्चा जन्माइन्

पछिल्लो समयमा हाम्रो समाजमा एउटा भनाइ स्थापीत नै भएको छ कि ‘बुढा धन कमाउन खाडीमा बुढी अर्कैंसँग झाडीमा’ । हाम्रो देशमा श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रग,त र पसिना बगाउन गएका छन् ।

 

परिवारको खुसिको लागि देश छोडेर अर्कैको देश गएका नेपाली दाजु भाईहरुको घरमा भने श्रीमति परपुरू*षसँग लाग्ने अनि छोरी छोरीको बिचल्ली पारेर बुढाले कमाएको धनपैसा समेत हिनामिना गरेर भाग्ने समाचारहरू संस्कारै जस्तो तरिकाले सार्वजनिक भइरहेका छन ।

 

कुरो यति मात्रै भैदिएको भए पनि ठिकै हुन्थ्यो तर बाग्लु”ङ्ग जिल्ला गलकोट न।पा वडा नम्बर ११ रिघाको गाईघाट भने ठाउँमा पत्यरनै नलाग्ने अनौठो घ,टना घटेको छ । त्यहाँ एक जना महिलाले श्रीमान बिदेश गएकै बेलामा नवजात शिशु जन्माएकी छन् ।दुइ छोराकि आमा समेत रहेकी रनमाया नेपाली नाम गरेकी महिलाले बच्चा जन्माएकी हुन ।

 

भने उनका श्रीमान वैदेसिक रोजगारीको लागि माल्टा गएका छन् भने अहिले श्रिमान घर नफर्केको पनि ३ वर्ष भइसकेको छ । गाउँमा शनिवार ३० गतेको दशैंको भोलि पल्टको उक्त महिला सुत्केरी भएपछि अहिले आफ्नै घरमा छन् ।

 

भने समाजले प्रह”री प्रशा”सन बोलाएर सोधखोज गरेको छ ।केरकार गर्दा नरमाया गाउँकै एक जना पुरूषसँग उठबस गर्ने गरेको र बच्चा पनि उनैको भएको बताएकी छन् । वडा अध्यक्ष डमर ब। श्रीसका अनुसार ति महिलाको छोरीको बुवा अहिले फ,रार रहेको र ति पुरुष नजिकैको मनेवापाटा गाउँका भएको पाइयको छ ।

 

प्रहरीका अनुसार फ,रार रहेका ति पुरूषको खोजी कार्य भइरहेको छ । सबै नेपालीलाइ चकि,त पार्ने यो समाचारले अब कस्तो रूप ल्याउने हो त्यो भने जानकारी पाउन बाकी छ ।