Friday, December 9
Shadow

यि हुन ओखलढुंगाकी लक्ष्मी सुनुवार : जो २० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन, उनको तलब यति धेरै छ

ओखलढुंगाकी लक्ष्मी सुनुवार ।

 

जो २० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन अहिले महिलाहरु जुनसुकै पेशामा पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण देखिएका छन् । ति मध्य एक हुन् ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवार ।

 

उनी पनि पुरुषले मात्रै धान्दै आएको पेशालाई आफ्नो बनाएकी छन् ।उनी सानै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी छन् । अहिले २३ वर्ष पुगेकी लक्ष्मीले ३ वर्ष देखि यो काम गर्दै आएकी छन् ।

बुद्ध एयरमा काम गर्ने लक्ष्मीले जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाज प्राविधिक रुपले ठिक छ की छैन हेर्छिन ।जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठिक भए नभएको हेर्ने काम उनको हो ।

साथै जहाजमा इन्धन भर्ने र अवतरण क्रममा जहाजलाई ‘ट्याक्सी-वे’ सम्म बाटो देखाउने काम पनि उनले गर्छिन ।यो पनि पढ्नुहोस्: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।

 

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए ।