२ दिनदेखि ।
नेता थापालाई ज्वरो आएपछि काठमाडौंको ज्ञानेश्वरस्थित निवासमा आराम गरिरहेका छन् नेता थापाले टेलिफोनमा भने, ‘१÷२ दिनदेखि सामान्य ज्वरो आएको छ ।
घरमै आराम गरेर बसेको छु यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाघरमै आराम गरिरहेका नेता थापाले चिकित्स कहरूको सल्लाहअनुसार औषधि सेवन गरिरहेका छन् ।
उनले पीसीआर टेष्टका लागि पठाएको जनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशनका लागि तयारीहरू गरिरहेका बेला नेता थापा अस्वस्थ्य भएका छन् ।
थापाले महामन्त्रीका लागि तयारी गरेका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****