Friday, December 9
Shadow

कठै लाउँ लाउँ खाउ खाउ भन्ने उमेरमै यसरी भयो दु:खद निधन

महेन्द्र रत्न ।

 

मा वि बिर्तामोडका शिक्षक कृष्ण भक्त तिम्सिनाकी जीवन सङ्गिनी जमुना भट्टराई तिम्सिना को अल्पायुमै भएको निधनमा दुख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

 

साथै कृष्ण भक्त सर लगायत शोकाकुल परिवारमा समबेदना ! आज हिन्दु महिला हरुको माहान चाड हरीतालिका जस्तो दिन अल्पायुमै जमुना भट्टराई तिम्सिनाको दु:खद देहावसान भएकोमा स्तब्ध र दुखित भएको छौ ।

 

दिबंगत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिबारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछु! भावपुर्ण श्रद्धाञ्जली