Friday, December 9
Shadow

आउँदो निर्वाचनमा भोट गरेर मलाइ प्रधानमन्त्री बनाउनु होस देशलाइ सिंगापुर बनाउने जिम्मा मेरो भयो. प्रचण्ड

नेकपा (माओवादी केन्द्र) ।

 

का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगा मी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गरेका छन्।

 

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै ।अध्यक्ष दाहालले अहिले देश विकास को लागि वातावरण तयार भएको उल्लेख गर्दै ।

 

आगामी निर्वाचन पछि देशको आर्थिक विकास मा ध्यान केन्द्रित गर्ने बताए।अध्यक्ष दाहालले राजनीतिक स्थिरता पछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पारे।