बालेनलाई सफल बनाउने ।
उहाँ काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे हुनुहुन्छ जसले Balen को बिकास योजनालाइ तीव्र गति दिन कुनै राजनीतिक दबाबको ।प्रवाह नगरी आफ्नो ज्यान र पद धरापमा राखेर दिनरात अहोरात्र बालेनको अभियानमा पसिना बगाइरहेका हुनुचुन्छ।
नेपाल आमाले उहाँजस्तो सेना कमान्डर पाएको भए । सायद देशमा राजा बिरेन्द्रको बंशनास तेति सजिलै हुदैन थियो। । नेपाल आमाको सपुतलाई सम्मान स्वरुप शेयर गरौ, शुभदिन 🙏🙏 जय नेपाल ।
दिन गनेर सकिदै एकिकृत समाजवादी, सुदूरपश्चिम प्रदेश सांसद तारा लामा तामाङ र कुलविर चौधरी एमालेमा फिर्ता नेकपा एकीकृत समाजवादीका दुई जना सांसद नेकपा एमालेमा फिर्ता भएका छन्।
फिर्ता हुनेमा कुलवीर चौधरी र तारा लामा तामाङ रहेका छन्।बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।
बुधबार बिहानै ओली कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधनका लागि पुगेका थिए।