Friday, June 9
Shadow

प्रार्थना गरिदिन आग्रह गरेको केही घण्टामै डेंगुले लियो सुन्दरी गायिका सुष्मिताको ज्यान , जाबो लामखुट्टे त हो यसले टोकेर केही हुँदैन भन्दै हेल चक्राई नगरौँ

खोटाङकी चर्चित ।

 

गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ।हलेसी तुवाचुङ नगरपालिका -५ दुर्छिमकी गायिका राइको उपचारका क्रममा निधन भएको हो ।मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएकी उनले छिटो निको हुनका लागि लाइभ भिडियोमार्फत प्रार्थना गरिदिन आग्रह गरेको केही घण्टामै ज्यान गुमाएकी थिइन् ।

उनको निधनपछि नौ महिनाकोबच्चाको बिचल्ली भएको छ।जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन्। उनले  राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन्।

सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिइन्।ऊर्जामन्त्रीको निर्देशन : चाडपर्वमा विद्युत्सेवा अवरुद्ध नहोस् : काठमाडौँ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन ।

नदिन निर्देशन दिनुभएको छ । उहाँले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गर्नुभयो ।प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै ।

 

मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।