Thursday, December 8
Shadow

लिम्पियाधुरामा माओवादी केन्द्रले गर्‍यो भव्य सम्मेलन, भारतमा समेत तरंग

लिम्पियाधुरा।

 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पर्ने व्यास गाउँपा,लिकामा सम्मेलन सम्पन्न गरेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर माओवादी केन्द्रले भव्यताका साथ पहिलो पटक पालीका सम्मेलन गरेको हो।

 

लामो समयसम्म कुनै पनि पार्टीले यो ठाउँमा सम्मे,लन गर्न सकेको छैन। धनसिंह कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय समिति गठन गरिएको छ। सम्मेलनमा माओवादी केन्द्रका सुदूरप श्चिमका सह-इन्चार्ज लक्ष्मणदत्त जोशी, सुदूरपश्चिम सरकार का उद्योग, पर्यटन तथा वातावरणमन्त्री ।

मानबहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानीय नेताहरू सहभागी भएका थिए। सम्मेलनबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भूमि नेपालको हो भनेर सन्देश प्रवाह भएको सहभागी एक नेताको भनाई छ।

यसअघि यो क्षेत्रमा कुनै पनि राज,नैतिक दलहरूले सम्मेलन गरेका छैनन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा प्रकाशन गरेको थियो।

 

उक्त भूभाग समेटिएको नक्सा पाठ्यपुस्तकमा छाप्ने प्रक्रिया तत्कालीन शिक्षामन्त्री गरीराजमणि पोखरेलले अगाडि बढाएका थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त प्रक्रिया रोकिएको थियो।

भारत संग बिबादास्पद क्षेत्रहरु लिपुलेक, लिम्पियाधु,रा र काला पानीलाई छुट्याउन महाकाली नदिका सहयक नदिहरुका नुहा नहरुको महत्त्वपूर्ण भुमिका छ । जब कांग्रेसको सरकार र एमालेलो साथले बि.सं. २०५३ असोज ३ गते भातरसंग असामयिक महाकाली सम्झौता संसदबाट पारित भयो त्यसबाट थप चुनौती थपिएको थियो ।

राजा महेन्द्रले सो क्षेत्रमा भारती सैनिक राख्ने अनुमानि दिएको भ,एपनी ती क्षेत्रहरु नेपालकै हुन । बर्षौ देखि विवादित क्षेत्र हुँदा हुँदै पनि कांग्रेस र एमालेले महाकाली सन्धी गरि देशको शिर निहुँर्‍याउने काम गरेका छन ।

महाकाली सन्धी कस्तो छ, देशको हितमा छ कि छैन भनेर सम्पुर्ण अध्,ययनको जिम्मा भने अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको थियो । ओलीले महाकाली सन्धी नेपाललो हितमा भएको र त्यहाँबाट बार्षिक १ खर्ब २५ अर्ब पैसा आउँछ भनेर जनतालाई प्रचार गरेका थिए ।

नत महाकाली सन्धी ठिक भयो नत अहिले सम्म १ पैसा आ,यो बरु त्यो सन्धीले नेपालका भुभागहरुमा भारतीयको राज भैरहेको छ । ओलीले त्यो बेला सन्धि पास गर्न ठूलो भुमिका खेल्र्का थिए ।सिपी मैनालीको नेतृत्वमा त एमाले बिभाजन भएको थियो ।

ययि मात्रै होइन मनमोहन बिरामी भएको बेला सन्धीको पक्षमा मतदान गर्न अर्को मान्छे नै खडा गरेका थिए । यश बारेमा बामदेव गौतम, मालेका अ,ध्यक्ष सिपी मैनालीले बारबार आवाज उठाइर हेका थिए । करिब २६ बर्षपछी एमालेका नेता प्रदिप ज्ञवाली र स्वयम अध्यक्ष केपी शर्मा ओलीले नै महाकाली सन्धि गरेर गल्यी भएको स्वीकार गरे ।