Thursday, December 8
Shadow

बालेन साहको राजीनामा मागे मुकुन्देले

काठमाडौं, २६ जेठ ।

 

काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् ।बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन ।

 

उनले ट्वीट गर्दै राजीनामा मागेका हुन् ।मुकुन्दे बालेन साहका कटु आलोचक हुन् । उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै आएका छन् ।