Sunday, December 4
Shadow

श्रीमानलाई कुकुरझैं बाँधेर डोर्याउँदै बजार घुमाएपछि भाइरल, किन गरिन् यस्तो (तस्बिरहरू)

एक महिला आफ्ना ।

 

श्रीमानलाई कुकुरजस्तै बाँधेर डोर्याउँदै सडकमा घुमिरहेकी देखिइन् । यी महिलाका तस्वीरहरु सामाजिक संजालमा भाइरल भएपछि मानिसहरु अचम्ममा परे ।महिलाले आफ्ना श्रीमानलाई एउटा चेनले घाँटीमा कुकुरझैं बाँधेर डोर्याइरहेकी थिइन् ।

यी महिलाले आफूले यस्तो गर्नुको कारणबारे जे तर्क गरेकी छिन् त्यो पनि निकै रोचक छ । यो घटना ब्राजिलको हो ।आर्थरको घाँटीमा एउटा फलामको चेन थियो जुन चेन लुआनाले समाइरहेकी थिइन् ।

लुआनाले त्यही चेन समातेर आर्थरलाईै डोर्याउँदै घुमाइरहेकी थियन् । आर्थरको अनुहारमा एउटा मुकुण्डो पनि थियो । यो मुकुण्डो कुकुरको मुखजस्तै थियो ।

लुआनाका अनुसार उनले आफूहरुबीच प्रेम र रोमान्स बढाउनको लागि यस्तो गरेको दाबि गरेकी छन् ।डेलीस्टारको रिपोर्टअनुसार यी महिलाको नाम लुआना कजाकी हो र उनका पतिको नाम आर्थर ओ उर्सो हो ।

 

यी दुई ब्राजिलको एक भिडभाडयुक्त रेलवे स्टेशन र सडकमा घुम्दै फोटो खिचाइरहेका देखिएका थिए । फोटोमा देख्न सकिन्छ कि कसरी लुआनाले आफ्ना पति आर्थरलाई कुनै कुकुरलाई जस्तै व्यवहार गरिरहेकी छिन् ।