Sunday, December 4
Shadow

आफ्नै श्रीमानले ना’ङ्गै भिडियो कलमा बोलाएर भिडियो खिचेर पोष्ट गरे (हेर्नुहोस् भिडियो)

आफ्नै श्रीमानले ।

 

त श्रीमतीको इज्जत राख्न सक्दैन भने भने अरु कसले पो राख्न सक्ला र १ वस्त्र समेत नलगाएर आफ्नै श्रीमतीलाई क्यामेरा अगाडि आउन लगाउने र भिडियो बनाएर सामाजिक संजालमा पोष्ट समेत गरिदिने लाई खै के पो भन्न सकिन्छ ।

 

र विश्वासमै त घात गरेपछि कसको के नै पो लाग्छ र श्रीमानले भनेको मान्दा मात्रै विदेशबाट पैसा पठाइदिने नत्र नपठाइदिने।भने बमिजिम नमानेको खण्डमा अरुसँग लागेको भन्दै अनावश्यक शंका गर्ने र हल्ला गरिदिनेदिनरात ब्ल्याकमे’ल गरिदिँदा ।

उनी केही नलागेर सधैजसो अश्लील हिं’सा’को शिकारमा पर्दै आइन्। नवलपरासी जिल्ला कावासोती घर भएकी संचिता बिक आफ्नी आठ वर्षीय सानी छोरीलाई लिएर सन्तोष देउजा कहाँ रुँदै आइपुगीन्।

 

उनका श्रीमान आशीष भनिने पुष्प लाल विश्वकर्मा विगत तीन वर्षदेखि साउदीमा रोजगारीका क्रममा छन्।संचिताको माइती कास्की जिल्ला अन्नपूर्ण नगर पालिकामा पर्दछ। उनको पुष्पलाल सँग मागी विवाह भएको हो।

पुष्पलालले यसभन्दा अगाडि पनि बिहे गरिसकेको रहेछन्।दुई वर्ष पछि पहिलो बिहे असफल भएपश्चात उनले दोश्रो बिहेको रुपमा संचितालाई माग्न गएका रहेछन् तर कुन कुरा संचितालाई थाहा समेत दिइएन।

 

आफ्नो हैसियतले भ्याउने जत्तिको बिहे गरियो संचिताको तर बिहे गरेर घरबाट त्यति टाढा गएकी संचिताको एकमात्र साहरा भनेको उनको श्रीमान नै थिए तर श्रीमानको कुनै पनि चाला ठीक रहेनछ।