Friday, March 31
Shadow

विदेशमा भएका पतिलाई धोका दिएर मामालाई नाठो बनाएर ३ महिना मस्ती गरेकी यी युवतीले अन्तत योगेन्द्रको जिन्दगी घर र घाटको बनाईदिइन

विदेशमा भएका पतिलाई ।

धोका दिएर मामालाई नाठो बनाएर ३ महिना मस्ती गरेकी यी युवतीले अन्तत योगेन्द्रको जिन्दगी घर र घाटको बनाईदिइन, १ करोड ठगेर होटलमा बस्दै नाठोसँग सुतेर मात्तिएकी यी युवती पति योगेन्द्रलाई डिर्भोस दिँदा निरन्तर रोइरहिन्, एउटी आइमाईको बुद्धिको भाँडोमा बिर्को लाग्दा एउटा परिवार कति रुनुपर्छ भन्ने उदाहरण हो ।

यो भिडियो, हेर्नुहोस् ठग पत्निलाई धोका दिएकी आइमाईलाई डिर्भोस दिँदा यी पति कति भावुक बने, हेर्नुहोस् भिडियोकाठमाडौँ ।मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार पत्निलाई डिर्भोस दिउका छन् ।

योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने र पतिनलाई खोजेर उनले सँगै नबस्ने निर्णयमा पुगेर अन्तत डिर्भोस दिएका छन् । योगेन्द्रकी पूर्व पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।

योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाएपछि डिर्भोसको प्रकृयामा गएको योगेन्द्रले बताए ।

जाँदा जाँदै ति महिला निकै भावुक बन्दै डिर्भोस गरुन्जेलीको अवधीभर निरन्तर रोइरहेकी थिइन् । डिर्भोसपछि पूर्व पतिसँग हेर्नुहोस् भिडियो