Sunday, December 4
Shadow

कस्तो अनौठो शक्ति: यो भिडियोलाई हेरी एक एक सेयर सबैले गर्नुहोला !

यो भिडियोलाई हेरी एक एक सेयर सबैले गर्नुहोला ।

 

बारीपारी घना जंगल ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको ।उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ ।

तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ । २०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा त्ततिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ ।

बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन अहिले पनि सो मन्दिरमा गुल्मी अर्घाखाँची बाग्लुङ पाल्पा प्युठान रुपन्देही कपिलवस्तु ।

 

लगायत नेपालका धेरै जिल्लाहरुबाटश्रद्धालु भक्तजन हरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन । त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला ।