Tuesday, November 29
Shadow

प्रचण्डले भने बालेन ले गरेको काम प्रति कसैले कू- दृष्टिले नहेरौ मेरो र बालेनको मिसन मिल्दो रहेछ।

नेकपा माओवादी केन्द्रका ।

 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ उम्मेदवार ल्याउने तयारीमा लागेका छन । उनले केही दिन अघि आगामी संघ र प्रदेश सभा निर्वाचनमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको भन्दा चर्को से’न्टिमेन्ट ल्याउने मान्छे ल्याउने बताए ।

हामीले पनि बालेनभन्दा चर्को से’न्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं। त्यही से’न्टिमेन्ट ल्याएर, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो।

त्यस्तो मान्छे गु’टबन्दीमा पनि छैन, कहीँ पनि छैन ।यो गुट र त्यो गुट भन्ने पनि छैन’ गत भदौ २२ गते उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए–‘हामी सबैले साथ दिन सक्ने मान्छे, ।

हो यो त ठीक छ भन्ने मान्छे उम्मेदवार भए भने काठमाडौंमा हामीले २–३ सिट जित्न सक्छौं। २–३ सिट जित्यौं भने हामी काठमाडौंमा फेरि शक्तिशाली बन्छौं।

 

दाहाले ‘बालेन्द्र भन्दा चर्चित मान्छे ल्याउने’ बताएपछि धेरैले यसमा खासै चासो दिएनन्। तर, निर्वाचन नजिकिदै जाँदा त्यसवेला दाहालले बोलेको कुरा सत्य सावित हुने तयारीमा छ।