ग्राहकले रेष्टुरेन्टमा १३ डलर ।
(१६ सय रुपैयाँ) को खाना खाएपछि उदारता देखाउँदै महिला वेटर’लाई ३ हजार डलर (३ लाख ८५ हजार रुपैयाँ) टिप्स दिए । यो घट’नाले निकै चर्चा पायो । तर, अहिले कथा फेरिएको छ ।
वास्तवमा, टिप्स दिएको केही महिना’पछि ग्राह’कले आफ्नो मन परिव’र्तन गरे र रेस्टुरेन्टबाट पैसा फिर्ता लिनको लागि चा’र्ज ब्याक क्लेम दायर गरे। तर, रेस्टुरेन्टले पैसा फिर्ता माग्ने ग्राहकविरु’द्ध नै मु द्दा दायर गरेको छ ।
मारियाना ल्याम्बर्ट अमेरिकाको पेन्सिल्भेनि’यास्थित अल्फ्रे डो क्याफेमा वेटर छिन् । करिब तीन महिना’अघि उनको सिफ्टको क्रम’मा एक ग्राहकले उनलाई ३ हजार डलर टिप्स दिएका थिए ।
ग्राहकले १३ डलरको खाना खाएका थिए ।एरिक स्मिथ नामका यी व्यक्तिले त्यस’पछि भनेका थिए कि उनी अन’लाइन अभियान ‘टिप्स फर जीसस’बाट धेरै प्रभावित छन् ।
त्यही भएर उनले यो नि’र्णय गरेका हुन् । जब मारि’यानाले यति ठूलो टिप्स पाइन्, उनी आफैंले पत्या उन सकिनन्। उनी पनि एक’पटक छक्क परिन् ।